नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादी : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताउनुभयो । हाँले सांसदहरूका सुझावलाई […]