सिमरा घटनाबारे प्रचण्डले भने– लोकतन्त्रमा मतभिन्नता स्वाभाविक हो, हिंसामा रूपान्तरण नगरौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।