वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण वापत भएको शुल्कवृद्धि खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराउनुभएको हो । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पु¥याइएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात छ हजार ५०० […]