काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक दुई घण्टा ढिलो गरी सुरू भएको छ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने गरी डाकिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली व्यस्त भएको भन्दै बैठक २ बजेलाई सारिएको थियो । तर २ बजेलाई सारिएको बैठकमा अध्यक्ष ओली […]