लघुवित्तको नकारात्मक धारणा बदल्ने लक्ष्यसहित पहिलोपटक प्रदेशस्तरीय सम्मेलन

बागमती प्रदेशस्तरीय लघुवित्त सदस्य सम्मेलन पुस ११ गते शुक्रबार आयोजना हुने भएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले सम्मेलनको मिति, उद्देश्य र कार्यक्रम संरचनाबारे जानकारी दिएका हुन्। मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त तथा महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका […]