आगामी निर्वाचनमा भोट हाल्नेको संख्या एक करोड ९६ लाख

२०८२ मा मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।