बाढी बीमा : पानीको सतह उच्च विन्दुमा पुगे ट्रिगर हिट हुन्छ र किसानको खातामा पैसा जान्छ
नेपालमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने शैलीमा आधारभुत परिवर्तनको खाँचो देखिएको छ । जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्यलाई एकीकृत रूपमा अगाडि बढाउनु नै वर्तमानको आवश्यकता रहेको यस क्षेत्रका विज्ञको …