काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी निर्वाचन लागि स्वच्छ छविको उम्मेदवार रहेको दाबी गरेका छन् । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले अदालतले अयोग्य ठहर्याएको भन्ने सञ्चारकर्मीको प्रश्नको खण्डन गरेका हुन् । ‘तपाईको प्रश्न नै गलत हो । मलाई उम्मेदवार बन्न नदिने हो भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल […]