राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाले गर्‍यो उम्मेदवारी दर्ता

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।