राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा स्वीकार गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ । राष्ट्रपतिको कार्यालयका […]