अधुरो पेट, अधुरो राष्ट्र, तलब नअट्ने अर्थतन्त्र, थलिएको कर्मचारी मनोबल साथै सेवामा आत्मसम्मान, सुधार र सम्भावनाको खोजी…! कर्मचारीको अवस्था र हालतगत जेठ १५ गते सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा सरकारी कर्मचारीको तलब निश्चित रूपमा बढ्ने सबैको अनुमानलाई सरकारले गलत साबित गरिदियो। कानुनतः तलब वृद्धि हुनुपर्ने थियो, तर भएन। कर्मचारीको तलब […]