काठमाडौं। आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १६ तारिख। सोह्र श्राद्धको दशमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: ईर्श्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो। व्यक्तित्व विकास […]