जुम्लाका कांग्रेसीले खोजे देउवाको विकल्प, बुढाको पत्रपछि भाँडभैलो

जेन–जी आन्दोलनले सत्ता र शक्तिको उथलपुथलपछि जुम्लाका कांग्रेसीहरूले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन् ।