राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे र बालगोपाल साहुखल

३ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् । यही चैत १२ गते हङकङ विरुद्ध हुने खेलका लागि अखिल नेपाल फुटबल संघले साहुखल र घिमिरेलाई …