युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद बिक्री गर्ने

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।