त्रिवि विश्व र्‍यांकिङमा यथावत, स्कोरमा सुधार

१३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय वर्ल्ड र्‍यांकिङमा यथावत रहेको छ । स्कोरमा भने सुधार गरेको पाइएको छ । सन् २०२६ को टाइम्स हायर एजुकेसनको र्‍यांकिङमा त्रिवि १५०१ प्ल्समा छ । अघिल्लो वर्ष पनि त्रिवि …