बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौंमन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।