बैंकिङ प्रणाली थुप्रियो ११ खर्ब लगानीयोग्य रकम, कर्जा विस्तारमा अवरोधबारे के भन्छन बैंकर ?

नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उल्लेख्य रूपमा बढ्दै जाँदा पनि कर्जा विस्तार भने प्रभावित बनेको छ। पछिल्लो तथ्यांकअनुसार प्रणालीमा झन्डै ११ खर्ब रुपैयाँ बराबरको तरलता रहेको छ, जुन बैंकिङ इतिहासमै उच्च मानिन्छ। ब्याजदर सस्तो हुँदा पनि कर्जा प्रवाह नबढ्नुले बैंकरहरूमा चिन्ता थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार प्रणालीमा पर्याप्त तरलता भए पनि वाणिज्य बैंकहरूको पुँजीकोष […]