दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।