बीमा कम्पनीको पैसा सेयर चलखेलमा प्रयोग, थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

९ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको एक जाँचबुझ प्रतिवेदनले सेयर बजारको चलखेलमा बीमा कम्पनीहरुको ‘फन्ड’ दुरुपयोग हुने गरेको देखाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्टको सेयर कारोबारबारे बोर्डको सुपरीवेक्षण विभागले …