वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले गुजारात टाइटन्स लाई जितका लागि २१५ रनको लक्ष्य दिएको छ । मुल्लाँपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको हो । राजस्थानका लागि १५ वर्षीय […]