राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?

२० वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ८ वटा मध्ये ७ अध्यादेश जारी गरे । तर, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने 'पुनर्विचार'का लागि सरकारलाई फिर्ता पठाएका छन् । उनले संवैधानिक परिषद्मा संविधानले कल्पना गरेको बहुमतको …