सवारी लाइसेन्स र मालपोत कर बढ्यो, ठूला कम्पनीलाई वातावरण कर

१९ असार, पोखरा । गण्डकी प्रदेश सरकारले सर्वसाधारणले बुझाउने प्रशासनिक दस्तुर र करका दरहरूमा वृद्धि गरेको छ । सरकारले विशेष गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) को शुल्कमा शतप्रतिशत (दोब्बर) बनाएको छ । अब लाइसेन्सको नवीकरण …