अमेरिकामा कुन भिसामा कति दिनसम्म बस्न पाइन्छ ? कुन भिसा थपको आवेदन दिन पाइन्छ ?

अमेरिकामा कुन भिसामा कति दिनसम्म बस्न पाइने वा कुन भिसा थपको आवेदन दिन पाइने भन्नेबारे जिज्ञासा भिसावाहकमा हुन सक्छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका नियम र सञ्चालन निर्देशनले फरक–फरक गैरआप्रवासीका लागि प्रवेशको अधिकतम प्रारम्भिक अवधिलाई अनुमति दिन्छन् । फरक–फरक भिसा थपका लागि आवेदन दिने प्रावधानबारे पनि फरक–फरक नियम छन् । अमेरिकामा आफूलाई कति […]