विश्लेषक सौरभको पुस्तक 'असहमति-५' सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा लेखक सौरभ स्वयमले आफ्नो पुस्तक लोकार्पण गरेका हुन् ।
लोकार्पणपश्चात् सौरभले आफ्नो पुस्तक केन्द्रित रहेर समाज, संस्कृति, इतिहास र सभ्यता चिन्तनबारे धारणा राखेका …