ट्रेड इन्जिनको भव्य उद्घाटन, ग्राहकलाई आकर्षक अफर

काठमाडौं । इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण विक्रेता ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा भव्य उद्घाटन गरेको छ। उद्घाटनका अवसरमा कम्पनीले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।अफरअन्तर्गत रु. ५ हजारको खरिदमा इलेक्ट्रिक केतली, रु. २० हजारमा इन्फ्रारेड कुकर, रु. ५० हजारमा चार बर्नर ग्यास स्टोभ र रु. १ लाखको खरिदमा चार बर्नर ग्यास हब रु. १ मा […]