राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, महामन्त्रीद्वयको बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ । बुधबार मध्याह्नदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।