दशैंका तीनै फिल्मको १५ दिने कमाइ ५ करोडभन्दा न्यून
काठमाडौं । चलचित्र विकास बोर्डले दशैंको बक्सअफिसमा रिलिज भएका चार फिल्मको कलेक्सन सार्वजनिक गरेको छ ।
जसअनुसार, सिनेपाः बक्सअफिसमा भारतीय फिल्म ‘कान्तारा’को कमाइ ९ करोड २० लाख रुपैयाँ ग्रस छ ।
यसबीच, प्रदर्शनमा आएका ३ नेपाली फिल्महरू …