उद्योगको लाइन काट्दा ४५० मेगावाट खेर, प्राधिकरणलाई दिनहुँ ५ करोड घाटा
१४ कात्तिक, काठमाडौं । देशभरिका २५ उद्योगको लाइन काट्दा विभिन्न निजी जलविद्युत् आयोजनाले उत्पादन गरेको ४ सय ५० मेगावाट खेर गएको छ ।
त्यसबापत नेपाल विद्युत् प्राधिकरण स्वयंलाई दैनिक ५ करोड रुपैयाँभन्दा बढी घाटा लाग्ने गरेको …