बीपी राजमार्गमा आज र भोलि राति गाडी चलाउन रोक

भारी वर्षाको पूर्वानुमानसँगै बाढीपहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्।