काठमाडौं – नेपाल प्रिमियर लिगमा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी कर्णाली याक्सका प्रियांक पञ्चाल बनेका छन् । सिजनको १६ औं खेलमा उनले विराटनगर किङ्ग्सलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा अर्धशतक पूरा गरेका हुन् । उनले ४२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । यो सिजनको १६ औं अर्धशतक हो । पञ्चालको […]