बाढी–पहिरोमा सेनाको उद्धार तीव्र : ६८० जनाभन्दा बढी सुरक्षित स्थानमा सारिए

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरोमा फसेका ७८ जना स्थानीयलाई हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ। यस्तै, पर्वत, […]