‘वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुन्छ’ : कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लगातारको वर्षा र बाढी पहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म सहज रूपमा सुचारु हुने जनाएको छ ।  सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढी प्रभावित जिल्लाहरूमा मंगलवारसम्म विद्युत् आपूर्ति सहज भइसक्ने बताए ।  उनले लगातारको वर्षा […]