भोटेकोसी बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गरियोस् : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकको हकमा सामूहिक रूपमा मृत्यु घोषणा गरी मृत्यु दर्ता प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले बाढीपछि बेपत्ता नागरिकका परिवारले स्थानीय तहबाट मृत्यु दर्ता र नाता प्रमाणितसम्बन्धी कागजात लिन नसक्दा थप समस्या भोग्नुपरेको बताइन्। उनका अनुसार […]