प्रधानमन्त्रीसँग दलको छलफलमा को-को छन् सहभागी?

काठमाडौँ-  प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूसँग पहिलोपटक गर्न लागेको छलफल मंगलबार अपराह्न बालुवाटारमा सुरु भएको छ।