सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार १५० रुपैयाँ कायम भएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला रु दुई […]