डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल जेल जीवन बिताइरहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा नख्खुबाट निकालिएको दाबी गरेका छन् । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको बताएका हुन् । उनले त्यसदिन रविलाई निकाल्न भन्दै […]