काठमाडाैं । थाइल्यान्ड र कम्बोडियाले सीमा क्षेत्रको संघर्ष समाप्त गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले मलेसियामा संयुक्त ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका हुन् । थाइल्यान्ड र कम्बोडियाबीच गत महिना एउटा मन्दिरको विवादमा पाँच दिनसम्म युद्ध चलेको थियो । जसमा ४८ […]