बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत भएपछि बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेको छ । वन्यजन्तुको आक्रमण र बालीनाली विनाशका कारण स्थानीय किसान पशुपालन र खेतीपातीबाटै विस्थापित हुने जोखिम बढेको छ । पछिल्लो ९ महिनामा दमेकका पाँच किसानको १२ वटा बोका तथा बाख्रा चितुवाले मारिदिएको छ । स्थानीय […]