पहिचानवादी नेता थेगिमलाई प्रश्नः तपाईंले मुद्दा छाडेको कि उज्यालो पार्टीले बोकेको?

‘उज्यालो पार्टी नेपालले यो सबै कुरा बोकेको छ,’ उनले भने, ‘ समावेशी, समानुपातिक, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता। यी कुराहरू बोकेपछि यसले पहिचानलाई पूर्ण रूपले बोक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ।’