च्छो रोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर (तस्बिरहरू)

रोल्पा। विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ। यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो। यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाईमा अवस्थित रहेको छ। च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ। त्यहीँबाट पदयात्रा सुरु हुन्छ। यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापी, यात्राले दिने आनन्द भने […]