आफैँ गभर्नर बन्ने वातावरण बनेपछि विश्व पाैडेलले दिए सिफारिस समितिबाट राजीनामा

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।