२० करोडको क्रिप्टो कारोबार आरोपमा काठमाडौंबाट २३ वर्षीय युवा पक्राउ
११ मंसिर, काठमाडौं । करिब २० करोड रुपैयाँको अवैध अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–२० घर भइ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ छन् …