साउनयता उपभोक्ता अदालत नेतृत्वविहीन, उजुरी सुनुवाइमा शिथिलता

त्रिपुरेश्वरस्थित उपभोक्ता अदालत साउनदेखि नेतृत्वविहीन अवस्थामा छ । गत चैतमा उद्घाटन भएको अदालतले सुरुका केही महिना क्षतिपूर्ति दाबीसहितका उजुरीमा पेसी तोकेर छिटो सुनुवाइ गरेको थियो । तर, अध्यक्ष रामप्रसाद शर्माको सरुवा भएपछि नयाँ अध्यक्ष नियुक्त नभएको कारण अदालत शिथिल बनेको छ। अदालतमा हाल दुई न्यायाधीश—गेहेन्द्रराज रेग्मी र आनन्दराज पोख्रेल—पेसी तोक्ने र सुनुवाइ गर्ने काम गर्दै छन्। साधारण […]