‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न चाहन्छु’
कांग्रेस सभापति गगन थापासँग अनलाइनखबरले गरेको यो झन्डै २ घण्टा लामो वार्ता मुलतः चुनावकेन्द्रित छ । थापाले समग्र राजनीतिमा चरमपन्थी धार विकास भइरहेको भन्दै मध्यमार्गी शक्तिले मात्रै समस्याहरूको हल गर्न सक्ने बताएका छन् । उनले …