एक अस्पताल, सात फार्मेसी

यस अस्पतालमा औषधि लिन आउने बिरामीहरु सबै एउटै फार्मेसीमा भीड गरेर लाइनमा बस्नु पर्दैन। बिरामीको आवश्यकता अनुसार अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको छ।