मिराज समूहले माइतीघरमा गरिरहेको प्रदर्शन स्थगित, भोलि फेरि गर्ने

उनीहरूले सोमबार बिहान ११ बजेदेखि नै माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका थिए।