मन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन

त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गरेका थिए।