बैंक दरमा सरकारलाई अधिविकर्ष कर्जा, सहायक कम्पनीमा पनि राष्ट्र बैंक सुपरिवेक्षण

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारलाई बैंक दरमा ओभरड्राफ्ट (अधिविकर्ष) कर्जा दिने प्रस्ताव गरेको छ । केन्द्रीय बैंकले सरकारलाई स्रोत अभाव भएका बेला ६ महिनाका लागि ओभरड्राफ्ट कर्जा उपलब्ध गराउने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले …