टी-२० विश्वकपमा युएईले निकाल्यो चार वर्षमा दोस्रो जित

दिल्लीमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्यंश शर्मा र सोहैब खानको उत्कृष्ट प्रदर्शनको मद्दतले संयुक्त अरब इमिरेट्स (युएई) ले क्यानडालाई  आइसिसी टी-२० विश्वकप २०२६ मा ५ विकेटले हराएको छ।